स्प्राइट रिफ्रेस बनायो, रिर्चाज गरायो योजना ४ लाख भन्दा बढी विजेताका साथ सम्पन्न

काठमाडौं। श्रावन ७ गते शुरु भएको स्प्राइट रिफ्रेस बनायो, रिर्चाज गरायो योजना भाद्र १५ गते सफलतापूर्वक सम्पन भएको छ । यस क्याम्पेनमा सहभागीहरुले रु १० देखि रु ५००० सम्मको रिचार्ज टकटाइम जित्न सकिने अफर राखिएको थियो । यस क्याम्पेनमा ४ लाख ३० हजार भन्दा बढी उपभोक्ताहरुले रिचार्ज टकटाईम जित्न सफल भए ।

यो योजना स्प्राइट, कोकाकोला र फान्टाका ५०० एमएल, १.५ लिटर तथा २.२५ लिटरका पेट बोटलको खरिदमा लागू गरिएको थियो ।

कोकाकोलाका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भन्नुभयो ‘स्प्राइटद्वारा संचालित यस क्याम्पेनमा उपभोक्ताहरुको बड्दो सहभागिता देखेर हामी निकै उत्साहित भएका छौ, जहा उपभोक्ताहरुले रिफ्रेस हुनुको साथै तुरुन्त उपहारहरु जित्नसक्नुभएको थियो ।

हामी यस क्याम्पेनमा भागलिने सम्पूर्ण उपभोक्ताहरुलाई धन्यबाद दिन चाहन्छौ । साथै यस क्याम्पेनको सफलताको श्रेय हामी हाम्रा सबै रिटेल पार्टनर तथा क्याम्पेन सँचालन पार्टनहरुलाई दिन चाहन्छौ जसको सहायताले मात्र यो उत्कृष्ट क्याम्पेन सफल हुन सकेको होे।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री