काठमाडाैं । आइएमई जनरल इन्स्योरेन्स र इशान चिल्ड्रेन एण्ड उमन्स अस्पतालबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र इशानका हस्पिटल डाइरेक्टर राम नन्दन प्रसाद चौधरीले हस्ताक्षर गरे ।
यस सम्झौता पश्चात आइएमई जनरलबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमा सम्म इशानबाट नगद रहित हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
प्रतिकृया दिनुहॊस