काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरे सिफारिस भएका छन्। संवैधानिक परिषदको बसेको बैठकले प्रमुख आयुक्तमा घिमिरेको नाम सिफारिस गरेको हो । अब संसदीय सुनुवाई प्रक्रिया पूरा गरेपछि उनी प्रमुख आयुक्त बन्ने छन्।
तपाईंको प्रतिकृया




