हिमालयन बैंकलाई एडिबिको टिएससीएफपी- लिडिङ बैंक इन नेपाल अवार्ड

काठमाडौँ । हिमालयन बैंक लिमिटेडलाई एशियाली विकास बैंक (एडिबि) ले टिएससीएफपी अवार्ड २०२२- लिडिङ बैंक इन नेपाल प्रदान गरेको छ ।

एशियाली विकास बैंकले हिमालयन बैंकलाई बैंकले एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाईनान्सलाई प्रवद्र्धन गर्न खेलेको प्रभावकारी भूमिकाको सम्मान स्वरुप उक्त अवार्ड प्रदान गरेको हो ।

बैंकका तर्फबाट सहायक महाप्रबन्धक सतीशराज जोशीले एडिबिद्वारा सिंगापुरमा आयोजित ट्रेड फाईनान्स प्रोग्राम अवार्ड समारोहमा उक्त अवार्ड ग्रहण गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री