काठमाडौं । स्मार्ट अप्लायन्सेस प्रालीले दसैँ–तिहारको अवसरमा ‘स्काइवर्थ क्यासब्याक दनादन, उपहार टनाटन’ अफर सार्वजनिक गरेको छ ।
यो अभियानअन्तर्गत ग्राहकहरूले स्काइवर्थ होम अप्लायन्सको खरिदमा ३५ प्रतिशतसम्मको क्यासब्याकको साथै अन्य धेरै निःशुल्क उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
स्काइवर्थले नेपाली बजारमा घरेलु उपकरणहरू उपलब्ध गराउँदै आइरहेको छ ।
तपाईंको प्रतिकृया




