बैंकर्स संघ कर्णाली प्रदेश समितिले गर्‍याे एकदिने वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । नेपाल बैंकर्स संघको कर्णाली प्रदेश समितिले एकदिने वित्तीय साक्षरता तथा सहुलियतपूर्ण कर्जा नीतिगत व्यवस्थासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । समितिले मंगलबार जाजरकोटको खलंगामा उक्त अन्तरक्रिया सम्पन्न गरेको हो ।

कार्यक्रममा नेपाल बैंकर्स संघको कर्णाली प्रदेश समितिका संयोजक राजनकुमार पोखरेलले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जा कार्यविधि तथा सहुलियतपूर्ण कर्जाका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री