एमाले उपाध्यक्ष रामबहादुर थापालाई मातृशोक

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई मातृशोक परेको छ । उनकी आमा नन्द कुमारी थापाको आज बिहान चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री