कक्षा १२ को परीक्षाफल प्रकाशित, कसरी हेर्ने परीक्षाफल ?

काठमाडाैँ । कक्षा १२ को परीक्षाफल प्रकाशित भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ काे नतिजा प्रकाशित गरेकाे हाे ।

गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन भएकाे कक्षा १२ काे परीक्षाको परीक्षाफल शुक्रवार सार्वजनिक भएकाे बाेर्डले जनाएकाे छ ।

देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी रहेका थिए ।

एसईईको परीक्षाफल विभिन्न वेबसाइट एवं एसएमएस तथा फोनबाट सोध्न मिल्ने आईभीआर सेवाहरूबाट प्राप्त गर्न सकिने जनाइएको छ ।

वेबसाइटहरूः

  • राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय www.see.gov.np
तपाईंको प्रतिकृया

लेखकबाट थप