डिशहोम फाईवरनेटको सह–वितरण सोरुम वीरगन्जमा

काठमाडौं । डिशहोम फाईवरनेटले वीरगन्जमा सह–वितरण सोरुमको सुभारम्भ गरेको छ । लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकलाई दिँदै आइरहेको शुभम ट्रेडर्सले डिशहोम फाईवरनेट बिक्री र बिक्रीपछिको सेवा दिने बताएको छ ।

५०० भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराइसकेको उक्त ट्रेडर्सले अन्य ग्राहकमाझ सेवा पुर्याउने नया सोरुमले मद्दत गर्ने ट्रेडर्सका संचालक चन्दन रौनियारले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री