माछापुच्छ्रे बैंकमा १०१ जनालाई रोजगारीको अवसर

काठमाडौं । माछापुच्छ्रे बैंकले  १०१  जनालाई रोजगारीको अवसर  खुलाएको छ ।  बैकले विभिन्न तहका लागि १०१ कर्मचारी माग गरेको छ।

बैंकले माग गरेको कुनै पनि तहका लागि आबेदन दिने व्यक्ति नेपाली नागरिक हुनुपर्नेछ। माछापुच्छ्रे बैंकमा काम गर्न चाहनेहरुले आबेदन अनलाइनबाट दिनु पर्नेछ।   बैंकको वेबसाइट http://career.machbank.com/career/  मा गएर भदौ ३१  भित्र निवेदन  दिन सक्ने   बैंकले  जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप