प्रतिनिधि सभाको बैठक, सत्य निरुपण बिधेयकमा छलफल हुने

काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दैछ । आज बस्ने प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका ब्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग बिधेयकलाई बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।

यसैगरी, राष्टपतिले प्रमाणीकरण गरेर पठाएको पत्रको ब्योहोरा पढेर सुनाइने प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा राखिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री