अमिताभ बच्चनलाई पुनः कोरोना संक्रमण

एजेन्सी । भारतीय कलाकार अमिताभ बच्चन पुनः कोरोना संक्रमित भएका छन । सामाजिक सञ्जालमार्फत बच्चनले कोभिड संक्रमित भएको जानकारी दिएका हुन ।

आफूसँग संगतमा रहेका सबैलाई कोरोना टेस्ट गर्न अनुरोध समेत गरेका छन । बच्चन हाल ‘कौन बनेगा करोडपति’ का सञ्चालन गरिरहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप