कति छ आज तरकारी तथा फलफूलको भाउ ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको उपभोक्ता मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार अदुवा प्रतिकिलो ७० देखि ८० रुपैंयाँ, अनार २८० देखि ३०० रुपैंयाँ, अम्बा प्रतिकिलो १२० देखि १४० रुपैंयाँ, एभोकाडो प्रतिकिलो ३०० देखि ३२० रुपैंयाँसम्म रहेको छ ।

यस्तै आलु रातो प्रतिकिलो ६० देखि ६२ रुपैंयाँ आलु रातो (भारतीय) प्रतिकिलो ३६ देखि ३८ रुपैंयाँ, आलु रातो मुडे प्रतिकिलो ५३ देखि ५५ रुपैंयाँ, आलु सेतो ५० देखि ५५ रुपैंयाँ, इमली प्रतिकिलो १४० देखि १५० र काउली प्रतिकिलो ८० देखि ९० रुपैंयाँ निधारण गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री