महानगरले भत्कायाे बानेश्वर कम्प्लेक्सको संरचना

काठमाडौँ । काठमाडाैँ महानगरपालिकाले नयाँ बानेश्वर चोकमा रहेकाे बानेश्वर कम्प्लेक्सको अस्थायी संरचना भत्काएकाे छ । महानगरले अन्डर ग्राउण्ड पार्किङ खुलाउन उक्त संरचना भत्काएकाे हाे ।

अन्डरग्राउण्ड पार्किङ छोपेर पसल सञ्चालन गरिरहेको उक्त व्यापारिक भवनमा पार्किङ खुलाउन नगर प्रहरीले संरचना भत्काएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री