फेरिए काठमाडौं महानगरका नगर प्रहरी प्रमुख 

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख परिवर्तन भएका छन् । आइतबार महानगर प्रमुख बालेन्द्र शाह(बालेन)ले नगर प्रहरी प्रमुखबाट प्रहरी उपरीक्षक (एसपी)धनपति सापकोटालाई हटाएर राजु पाण्डेलाई ल्याएका हुन् ।

काठमाडौं महानगरपालिकामा ५ जना नगर प्रहरी उपरीक्षक (एसपी) छन् । मेयर बालेनको सचिवालयका अनुसार पाण्डेलाई प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री