प्रभु इन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच बैंकास्योरेन्स सेवा सम्झौता

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेड बिच बैंकास्योरेन्स सेवा सम्वन्धी सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा बैकको तर्फबाट  प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा  र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले हस्ताक्षर गरे ।

यस सम्झौता  पश्चात अब माछापुच्छ्रे बैंकका ग्राहकहरुले बैंकको जुनसुकै शाखा कार्यालयहरुबाट सजिलै प्रभु इन्स्योरेन्सको बीमा सेवा लिन सक्नेछन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस