बाँके केन्द्रविन्दु भएर ४.८ म्याग्नेच्यूडको भूकम्प

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

काठमाडौँ । पश्चिम नेपालमा गए राति भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार बाँके केन्द्रविन्दु भएर राति १ः२८ बजे ४.८ म्याग्नेच्यूडको भूकम्प गएको हो ।

भूकम्पको धक्का पश्चिम नेपालसहित भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो । मध्यराति भूकम्प गएपछि नागरिक त्रसित भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप