स्कर्टिङका क्रममा प्रहरीको मोटरसाइकल दुर्घटना

काठमाडौं । बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका म्यानमारका राष्ट्रपति विन मिन्टको स्कर्टिङका क्रममा प्रहरीको मोटरसाइकल  कालिमाटीमा  दुर्घटना हुँदा प्रहरी हवल्दार दिनेश श्रेष्ठ घाइते भएका छन् । उनको प्रहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।सोल्टी होटलबाट एयरपोर्ट जाने क्रममा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री