भुटानका विशिष्ट पाहुना काठमाडौंमा, श्रीलंकाका राष्ट्रपति आउँदै

काठमाडौं ।काठमाडौंमा हुने   विमिष्टेक सम्मेलमा भाग लिन भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक आज बिहान आइपुगेका छन्।वाङचुकलाई सरकारका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। बिमस्टेकमा सहभागी हुन सात सदस्य राष्ट्रका उच्च सरकारी अधिकारी र विदेशमन्त्रीहरू काठमाडौं आइसकेका छन्। त्यसैगरि,आजै श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेना पनि काठमाडौं आउँदैछन्। आज बिमस्टेक विदेशमन्त्री स्तरीय बैठक हुँदैछ। बैठकले सम्मेलनका एजेन्डा तय गर्ने तयारी छ।

बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगाल खाडीका राष्ट्रहरूको प्रयास (बिम्स्टेक) मा दक्षिण पूर्वी एसियाका नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, थाइल्यान्ड, र म्यानमार सदस्य छन्।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेकपा एसको अध्यक्षमा घनश्यामको दाबी, झलनाथको समर्थन

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिने भएका छन् । सम्मानित नेता …

प्रतिकृया दिनुहॊस