आईएमईको ‘घण्टी बज्यो’ अफर, स्मार्टफोन जित्ने अवसर

काठमाडौं । आईएमईले ‘घण्टी बज्यो’ नामक नयाँ अफर सार्वजनिक गरेको छ ।

अफरअनुसार विदेशबाट पठाएको रेमिट्यान्स सिधैँ आईएमई पे मोबाईल वालेट एपमा प्राप्त गर्ने २ जना भाग्यशाली विजेताले रेड्मी टेन ए स्मार्टफोन जित्ने कम्पनीले जनाएको छ ।

२०७९ साउन २७ गतेदेखि भदौ १० गतेसम्म अफर लागू हनेछ । हरेक हप्ता १–१ भाग्यशाली विजेताले स्मार्टफोन जित्ने कम्पनीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री