आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

काठमाडाैं । आफ्नै श्रीमती २३ वर्षीया प्रतिमा कुमारी यादवको हत्या गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका २३ ईटियाही टोल बस्ने २६ वर्षीय दिनेश प्रसाद यादवलाई प्रहरीले पक्राउ गरेकाे छ ।

दिनेशले आफ्नै श्रीमतीको हत्या गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनलाई शुक्रवार पक्राउ गरेको हो । उनी उपर ज्यान सम्बन्धी कसूर मुद्दामा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झापामा लुटपाटपछि एकल महिलाको हत्या

काठमाडौं । झापा बिर्तामोड नगरपालिका ४ स्थित शिवनगर टोलमा एक समूहले एकल महिलाको विभत्स हत्यापछि …

प्रतिकृया दिनुहॊस