अपडेट: ८ महिने शिशुको शव खेतमा भेटियो

महोत्तरी । जिल्लाको औरही नगरपालिका –१ बस्ने सन्तोष चौधरीको ८ महिनाकी छोरी सोनाली कुमारी घरबाटै चाेरिएकी शिशुको शव खेतमा फालेको अवस्थामा भेटिएको छ।

आइतबार साँझ आफ्नै पसलमा खेलिरहेकी सोनालीलाई एक अपरिचित व्यक्तिले चोरेर भागेका थिए । मृतक बच्चीका आफन्त रामअशिष चौधरीले दिएको जानकारी दिए अनुसार औरही गाउँभन्दा पूर्व खेतमा बच्चीको शव फेला परेको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री