काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले ‘मेरो तलव खाता’ संचालनमा ल्याएको छ । बैंकले आकर्षक व्याजदर, बीमा तथा अन्य धेरै सुविधा सहित उक्त खाता संचालनमा ल्याएको हो ।
मेरो तलव खाताका विशेषताह रुशुन्य मौज्दातमा खाता खोल्न सकिने ,वार्षिक व्याज दर ७ प्रतिशत ,दैनिक मौज्दातमा त्रैमासिक व्याज भूक्तानी ,निःशुल्क भिसा डेविट कार्ड(२ वर्षको लागि ),निःशुल्क दुर्घटना बीमा सुविधा( ७ लाख सम्म ),निःशुल्क एबीबीएस सुविधा (रु.२ लाख सम्म ),निःशुल्क चेक, सेवाडिमान्ड तथा आस्वा आदि संगठित क्षेत्रमा कार्यरत सबै उमेर समूहका ग्राहकहरुले नजिकको शाखा कार्यालयमा मेरो तलब खाता खोली यो योजनामा सहभागी हुन सक्ने बैंकले जनाएको छ ।
तपाईंको प्रतिकृया




