दिनेश थानीले ल्याए ‘पाइने रैछ माया’, एसराज र साक्षीको फिचरिङ (भिडियोसहित)

काठमाडौं । गायक दिनेश थानीको स्वरमा ‘पाइने रैछ माया’ सार्वजनिक भएको छ । गीतकार भवानी प्रसाद थानीको शब्दको गीतलाई प्रमोद पन्तले संगीतबद्ध गरेका छन् भने रिदम कँडेल यो गीतका संगीत संयोजक हुन् ।

निर्देशक रोशन कुमारले निर्देशन गरेको गीतको गीतको म्यूजिक भिडियोमा अभिनेता एसराज गराच र साक्षी लम्सालको अभिनय देख्न सकिन्छ । भिडियोलाई मुकेश हुमागाईंले छायांकन गरेका हुन् र सम्पादन एवं कलरिङ मीन रावलले गरेका हुन् ।

भिडियोमा एउटा सांगीतिक कथा समेटिएको गीतलाई मिक्सिङ्ग र माष्टरिङ गर्ने कार्य महेश्वरमान राजभण्डारीले गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री