काठमाडौंको नेपालटारमा १४ वर्षीया बालिका बलात्कृत

काठमाडौं । काठमाडौंको नारकेश्वर–११,नेपालटारमा १४ वर्षीय बालिका बलात्कृत भएकी छन् । स्थानीय नेवारी खाजा घरमा कार्यरत् बालिका ग्राहकबाटै बलात्कृत भएकी हुन् ।

प्रहरीले बालिका बलात्कारको आरोपमा तारकेश्वर–११, शेषमती बस्दै आएका १८ वर्षीय साजन बोहरालाई पक्राउ गरेको छ ।बोहराले खाजा खान गएका वेला  ती बालिकलाई बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री