earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

नुवाकोटको बेल्कोटगढी केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । एकाबिहानै नुवाकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ५:२६ बजे गएको भूकम्पको केन्द्रबिन्दु नुवाकोटको बेलकोटगढी रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गएको हो भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो ।

अहिले वर्षा समेत भइरहेकोले भूकम्पको धक्का महसुस गर्दा स्थानीय त्रसित बनेका छन् । भूकम्पबाट के-कति क्षति भयो भन्नेबारे केही विवरण आएको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस