रवि लामिछानेसँग चुनाव लड्ने खेम भण्डारीकाे उद्घाेष

काठमाडाैं । कञ्चनपुरका पत्रकार खेम भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेसँग चुनाव लड्ने घोषणा गरेका छन् । बुधवार सामाजिक सञ्जालमा लेख्दै उनले रवीले निर्वाचन लड्ने क्षेत्रबाटै उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

भण्डारीले लेखेका छन्, ‘अन्ततः रवि लामिछानेविरुद्ध संघीय चुनाव लड्ने निर्णयमा पुगियो १ नेपालको जुन निर्वाचन क्षेत्रमा रवि लडे पनि मेरो उम्मेदवारी रहन्छ ।’

उनले निर्मला हत्या प्रकरणमा लामिछानेले गलत भूमिका खेलेको आरोप लगाउँदै यही आफ्नो चुनावी एजेन्डा हुने समेत उल्लेख गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री