सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

काठमाडौँ । सोमबार बिहान सिन्धुपाल्चोकको हेलम्बु आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर ७ मिनेट जाँदा ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको छ । यसअघि साउन २ गते बाजुराको जिउलेख मद्दु केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री