कोमल ओलीको तिज गीत ‘भदौरे झरी’ सार्वजनिक

काठमाडौं । कोमल ओलीको तिज गीत ‘भदौरे झरी’ सार्वजनिक भएको छ ।मालती डिजिटल प्रा.लि को प्रस्तुतिमा रहेको उक्त ‘भदौरे झरी’ मा गायिका कोमल ओलीलाई राम गोपालिले स्वरमा साथ दिएका छन् ।

गीतमा चर्चित मोडल करिश्मा ढकाल र सुमन परियार फिचर्ड भएका छन् ।सन्ध्या के.सीद्वारा शब्द सृजना उक्त गीतमा रामु खड्काको लय रहेको छ । गीतको भिडियोमा काजिश श्रेष्ठको निर्देशन रहेको छ भने अजय रेग्मीले छायांकन, दिपक बिष्टले सम्पादन गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री