मञ्जुले ल्याइन् नयाँ तीज गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायिका मञ्जु पौडेलले तिज गीत सार्वजनिक गरेकी छन् । आमाको सम्झनामा उनले नयाँ गीत ‘बाबाको आँगनी…’ तयार पारेकी हुन् ।

मञ्जुको स्वर रहेको गीतको शब्द शिव हमालले लेखेका छन् । म्युजिक कलेक्सन भगवतीदेवी ज्ञवालीको छ । मञ्जु पौडेल र अनुषा पौडेल फिचर्ड भिडियो दुर्गा पौडेलको निर्देशनमा बनेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप