थप ३ सय ९१ जनामा काेराेना संक्रमण, २ हजा २ सय ७६ आइसोलेसनमा

काठमाडौँ । नेपालमा थप ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ५ सय ६२ पिसिआर परीक्षणका क्रममा ३ सय ४० जना र १ हजार ४ सय १९ एन्टीजेन परीक्षणका क्रममा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण बुधवार कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ र त्यस्तै थप ४६ संक्रमित निको भएका छन् । हाल नेपालमा २ हजार २ सय ७६ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री