कांग्रेसले भदाै २ गतेदेखि २४ गतेसम्म ‘घरघर जाउँ, कांग्रेस जिताउँ’ अभियान चलाउने

काठमाडाैँ । नेपाली कांग्रेसले आसन्न प्रादेशिक र सङ्घीय निर्वाचन केन्द्रित हुने निर्णय गरेकाे छ । त्यसका लागि कांग्रेसले आगामी भदाै २ गतेदेखि २४ गतेसम्म ‘घरघर जाउँ, कांग्रेस जिताउँ’ अभियान चलाउने निर्णय गरेकाे छ ।

भर्खरै सकिएकाे केन्द्रीय समिति बैठकका निर्णयहरू सुनाउँदै यसबारे प्रवक्ता प्रकाशशरण महतले भने- जसरी हामीले स्थानीय निर्वाचनमा याे अभियान चलाएका थियाैँ र एक हदसम्म हामी सफल पनि भयाैँ । अब पुन: याे अभियान चलाउँछाैँ र आसन्न निर्वाचन केन्द्रित हुन्छाैँ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप