निमा एकेडेमी ई-लर्निङले गर्‍यो ‘मनसुन अनलाइन एडुफेस्ट’को तयारी

काठमाडौं । निमा एकेडेमी ई–लर्निङ एपले डिजिटल सिकाइका अफरहरूसहित ‘मनसुन अनलाइन एडुफेस्ट’ गर्ने तयारी गरेको छ । मनसुन अनलाइन एडुफेस्ट ज्ञान मेला डिजिटल माध्यममा एक सातासम्म चल्ने निमा एकेडेमीले जनाएको छ ।

मनसुन अफरअन्तर्गत शिक्षार्थीहरूलाई कक्षा–१ देखि १० सम्मका जुनकुनै पाठ्यक्रमहरूको वार्षिक प्याकेज खरिद गर्दा ३० प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको छ ।

निमा एकेडेमीका अनलाइन कोर्सका विषयवस्तु÷पाठ्यक्रम शिक्षण सामग्रीहरू– ईपुस्तक, भिडियो, खेल, हाजिरीजवाफ, असाइनमेन्ट र एनिमेसनमा आधारित रहेको निमाले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री