काठमाडाैँ । गभर्नर महाप्रसाद अधिकारीविरुद्ध अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगमा उजुरी परेकाे छ । नेकपा माओवादी केन्द्र निकट संगठन वाइसिएलले गभर्नर अधिकारीविरुद्ध अख्तियारमा उजुरी दिएकाे हाे ।
बिहीबार वाइसिएलका नेताहरू अख्तियारकाे केन्द्रीय कार्यालय टंगाल पुगेर उजुरी दिएका हुन् । शैक्षिक योग्यता ढाँटेर राष्ट्रसेवक भई भ्रष्टाचार गरेको भन्दै वाइसिएलले उनीविरूद्ध उजुरी गरेको हो ।
तपाईंको प्रतिकृया




