संसदमा अघि बढ्यो नागरिकता विधेयक

काठमाडौं । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक संसद्मा पेस गरिएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयक पेस गरेका हुन् ।

त्यसअघि, विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि बैठकमा नेकपा (एमाले) का सांसदहरू शेरबहादुर तामाङ र भीम रावल तथा नेमकिपाका सांसद प्रेम सुवालले राखेको विरोधको सूचना बहुमतले अस्वीकृत भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री