विश्वप्रकाशले भने- ‘गगनले प्रधानमन्त्रीमा दाबी गरे मेराे समर्थन रहन्छ’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गगन थापाले प्रधानमन्त्रीमा दाबी गरे आफ्नो समर्थन रहने बताएका छन् ।

अमेरिका भ्रमणका क्रममा क्यालिफोर्नियामा बाेल्दै शर्माले यस्ताे बताएका हुन् । उनले गगन थापा सांसद र मन्त्री भइसकेकाेले प्रधानमन्त्रीका लागि दाबी गर्नु स्वाभाविक रहेको बताउँदै ५० वर्षमुनिकाे उमेर समूहबाट थापा प्रधानमन्त्रीका स्वाभाविक उम्मेदवार रहेकाे समेत बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री