११ महिनामा १६६ मेट्रिकटन चाँदी आयात

काठमाडौं । नेपालमा ठूलो परिमाणमा चाँदी आयात हुने गरेको छ । चालू आर्थिक वर्षको पहिलो ११ महिनामा १६६ मेट्रिक टन चाँदीको आयात भएको छ ।

सो अवधिमा आयात भएको चाँदीको भन्सार मूल्य १५ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘इन्टर कलेज फुट्सल च्याम्पियनसिप’को प्रत्यक्ष प्रसारण एक्सन स्पोटर्सबाट हुने

काठमाडौं । अखिल नेपाल फुटवल संघको आयोजनामा हुन लागेको ‘इन्टर कलेज फुट्सल च्याम्पियनसिप’को प्रत्यक्ष प्रसारण …

प्रतिकृया दिनुहॊस