ज्योति विकास बैंक र देव विकास बैंकबीच रेमिट सम्झौता

काठमाडौं । ज्योति विकास बैंक र देव विकास बैंकबीच रेमिटेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा ज्योति विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र देवविकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले हस्ताक्षर गरे।

यससम्झौता  पश्चात ज्योति विकास बैंकले हालै संचालनमा ल्याएको ज्योति रेमिट सेवा देवस् विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट रेमिटेन्स सेवा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री