लाजिम्पाटमा मेगा बैंकको नयाँ शाखा

काठमाडाैं । मेगा बैंक नेपालले काठमाडौंको लाजिम्पाटमा सोमबार नयाँ शाखा विस्तार गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाटमा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो ।

यो मेगा बैंकको २०८ औं शाखा हो । मेगा बैंकको काठमाडौं उपत्यकाभर ४६ शाखा कार्यालय छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री