स्थानीय निर्वाचनकाे समीक्षा गर्न कांग्रेसले बाेलायाे केन्द्रीय कार्यसमिति

काठमाडाैँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिकाे बैठक बाेलाएकाे छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पाैडेलले स्थानीय तह निर्वाचन- २०७९ काे समीक्षा गर्न बैठक बाेलाइएकाे जानकारी दिए ।

बैठक असार २७ गते साेमवारका लागि बाेलाइएकाे उनले बताए । बैठक पार्टी कार्यालय बीपी स्मृति भवन सानेपामा बस्नेछ । 

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस