काठमाडाै । सामुदायिक सेवा समिति वडा नं १० को कार्यालय, लाखेचौर, नयाँ बानेश्वरमा “बृहत निशुल्क स्वास्थ्य शिबिर – २०७५” सफलताका साथ सम्पन्न भयो ।


कार्यक्रमका सभापति, टोल न ६ का संयोजक कल्याण अधिकारी, प्रमुख अतिथि माननीय सभासद दीपेन्द्र श्रेष्ठ, बिशेष अतिथि का. म. न. पा.- १० का वडा अध्यक्ष राम कुमार के. सी. , बिशेष अतिथि महानगरीय प्रहरी बृत प्रमुख, प्रहरी नायब उपरीक्षक गोविन्द राज काफ्ले , सामुदायिक सेवा समिती का. म. न. पा. वडा न. -१० का पदधिकारीहरु र समाजका बुद्धिजिबीहरुको उपस्थितीमा कार्यक्रम सफलताका साथ सम्पन्न भयो ।
निशुल्क स्वास्थ्य शिबिर मा १२०० भन्दा बडी ब्यक्ती सहभागि हुनुका साथै चार सय पाँच जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराएका थिए ।
तपाईंको प्रतिकृया



