आज सुन-चाँदीको मूल्य स्थिर

काठमाडौं । मंगलबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँ कायम छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार २०० रुपैयाँ कायम छ । यता, मंगलबार चाँदीको भाउ पनि स्थिर रहेको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १२ सय ५५ रुपैयाँ कायम रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री