अन्तर्राष्ट्रिय बिमा जागरूकता दिवसमा इसेवाको ‘२०० क्यासब्याक’ अफर

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले मंगलबार परेको अन्तर्राष्ट्रिय बिमा जागरूकता दिवसका अवसरमा विशेष अफर सार्वजनिक गरेको छ ।

अफर अन्तरगत मंगलबार (अन्तर्राष्ट्रिय बिमा जागरूकता दिवस)का दिनमा दिउसो १२ बजेदेखि २ बजेसम्म इसेवामार्फत जीवनबिमाको बिमा शुल्क भुक्तानी गर्दा दुई सय रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिने इसेवाले जनाएको छ ।

यसैगरी जीवन बिमा कम्पनीमा गइ सोही दिन क्यूआरमार्फत भुक्तानी गर्दा पनि सोही क्यासब्याक पाउन सकिने कम्पनीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री