रवि लामिछाने र पुकार बमबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वतन्त्र उम्मेदवारी घोषणा गरेका पुकार बमबीच भेटघाट भएको छ । शनिबार कलाकार निर्मल शर्माको समन्वयमा सभापति लामिछाने र बमबीच भेटघाट भएको हो ।

लामिछाने पूर्व पत्रकार हुन् भने बम विवेकशील नेपाली दल स्थापना गरेका संस्थापकमध्ये एक नेता हुन् । पुकार बमले काठमाडौंको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । त्यसबारेमा पनि छलफल भएको उनले बताए । दुई नेताहरूबीच छलफल सकारात्मक भएको र सहकार्य समेत गर्दै जानेबारे छलफल भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस