जनरल इन्स्योरेन्सको आयोजनामा २५ जनाबाट रक्तदान

काठमाडाैँ । जनरल इन्स्योरेन्स नेपाल कम्पनी लिमिटेडले व्यवसाय सञ्चालन गरेको ४ वर्ष पुरा गरेको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । सोमबार कम्पनीले शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

कम्पनीको प्रधान कार्यालयमा आयोजित सो कार्यक्रममा कम्पनीका २५ जना भन्दा बढी कर्मचारीले रक्तदान गरेका थिए । यस्तै, अन्य शाखाहरूमा पनि विभिन्न कार्यक्रम सञ्चालन गरी स्थापना दिवस मनाइएको कम्पनीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री