काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र काठमाडौं प्याथल्याब एन्ड डायग्नोस्टिक सेन्टरबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंक ग्राहकले डेबिट कार्ड, क्यूआर (स्क्यान पे) मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा सेन्टरबाट उपलब्ध हुने विभिन्न स्वास्थ्य सेवाहरूमा छुट प्राप्त गर्नेछन् ।
सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।
तपाईंको प्रतिकृया




