कति सम्म निर्दयी आमा जसले आफ्नो दुवै छोरीको शौचालयमा डुबाएर हत्या गरिन्

ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङबरक वडा नम्बर २ मा आफ्नै  आमाले दुई छोरीको निर्मम हत्या गरेकी छिन्  । कमला नामकी ती  आमाले आफ्नो दुवै छोरीलाई शौचालयभित्रको दिशामा डुबाइएर हत्या गरेकी हुन् ।

कमलाकी एक छोरीको उपचारका क्रममा मृत्यु भएको  छ  भने  अर्की छोरीको शव शौचालयको सेफ्टी ट्यांकीमा फेला पारिएको थियो।उनीहरु भदौ ५ गते एक वर्ष पुथे ।

निर्दयी आमा कमला भने फरार  छिन्  । कमला एक वर्षदेखि आफ्नो जुम्ल्याहा छोरीका साथ माइतीघरमा बस्दै आएकी थिइन् ।  प्रहरीले फरार  कमलाको खोजी गरिरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री