बुधबार २५ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ९०५ नमूना परीक्षण गर्दा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा १५ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ९७ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो समय काेरोनाविरुद्धको खोप लगाउँनेको संख्या १ लाख ६८ हजार २१७ रहेको छ ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

पक्राउ गरिएका मेयर नेपालीलाई बाग्लुङ पुर्‍याइयो

काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलनमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बाग्लुङ पठाइएको …

प्रतिकृया दिनुहॊस