नेपालमा कोरोना : सक्रिय संक्रमितकाे संख्या १०० भन्दा कम

पछिल्लो २४ घण्टामा सक्रिय संक्रमितको संख्या १०० भन्दा कम भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै हाल देशभर ९३ जना मात्र सक्रिय संक्रमित रहेका छन् ।

देशभर २ हजार ३४१ नमूना परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा १६ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो तीन दिनको अवधिमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ३ लाख ८५ हजार ९०६ रहेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

पक्राउ गरिएका मेयर नेपालीलाई बाग्लुङ पुर्‍याइयो

काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलनमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बाग्लुङ पठाइएको …

प्रतिकृया दिनुहॊस