२७ एसएसपीको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले बुधबार नेपाल प्रहरीका   २७ एसएसपीको सरुवा गरेको छ । सरुवा अनुसार काठमाडौं परिसरमा बसन्त लामालाई ल्याइएको छ भने ललितपुरमा  रबिन्द्र धानुकलाई पठाइएको छ ।

हेर्नुहोस् सरुवा सूची

SSP_Transfer_04.30

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री